धेरै युवाका लागि जोश बिसाउने माध्यम बनेका छन् गर्लफ्रेन्ड । उनीहरुका लागि गर्लफ्रेन्ड केवल टाइमपास र मस्तीका लागि मात्रै हुने गरेका छन् । यति मात्रै होइन आफ्नो शारीरिक आवश्यकता पूर्ति गर्दै गर्लफ्रेन्ड फेर्ने चलन पनि बढ्दो छ । तर सोचनीय कुरा यो हो कि गर्लफ्रेन्ड केवल मोज मस्ती र रमाइलोका लागि मात्रै कि बिबाहकै लागि पनि ? यहाँ हामीले गर्लफ्रेन्डसंगै बिबाह गर्नुपर्ने ३ कारण प्रस्तुत गरेका छौ जसले तपाईलाई आफ्नो गर्लफ्रेन्डका बारेमा सोध्न बाध्य तुल्याउछ ।
१) हामी सबैसंग केही सकारात्मक र केही नकरात्मक गुणहरु हुन्छन् । सबैलाई यी दुवै गुणहरु थाहा नहुन सक्छ । तर तपाइको गर्लफ्रेन्डलाई यी दुवै गुणबारे अवगत हुन्छ । यस्तो अवस्थामा तपाईको गर्लफ्रेन्डले जस्तो सुकै परिस्थितिमा पनि साथ् दिने छिन् तर कुनै अनजान व्यक्तिले तपाइको नकारात्मक पक्षबारे थाहा पाएपछि तपाईलाइ साथ नदिन पनि सक्छ ।
२) तपाइको गर्लफ्रेन्ड यस्ति हुन्छिन जसले तपाइलाई समान रुपले सम्हाल्न सक्ने क्षमता राख्छिन । जस्तो सुकै परिश्थितिमा उनले तपाईलाई साथ दिने छिन् । उनले तपाइको हरेक मुड र ब्यबहार बुझेर त्यसलाई सम्हाल्न सक्छे, यसै कारणले पनि गर्लफ्रेंडसंग विवाह गर्ने स्वागत योग्य हुन्छ ।
३) जति राम्ररी तपाईको गर्लफ्रेन्ड तपाईलाई सम्झाउछिन्, त्यसैगरी तपाईसंग पनि उनलाई कुनै पनि कुरा राम्ररी सम्झाउन सक्ने क्षमता हुन्छ । अत: तपाइलाई आफ्नो प्रेमिकालाई सजिलै विवाहको लागि मनाउन सक्नु हुन्छ । यी कारणले नै आफ्नो प्रेमिकासंग विवाह गर्नु उत्तम हुन्छ । यसो गर्नाले जीबनमा आउने साना साना समस्या आफै हट्ने छन् ।
Post a Comment