यो पनि पढ्नुहोस्: यी हुन् ७८ खतरनाक सपनाहरू, जसले संकेत गर्दछन् तपाईंको जीवनका दुख
१. सन्नी लियोनीको जन्म सन् १९८१ मे १३ तारिखमा एक पन्जाबी परिवारमा भएको थियो ।
२. सन्नीका पिता तिब्बतमा जन्मेका थिए भने दिल्लीमा हुर्के बढेका थिए ।
३. सन्नी बाल्यकालमा आफ्नै उमेरका केटाहरूसँग हक्की खेल्ने गर्थिन् ।
४. सन्नी लियोनीको वास्तविक नाम करेन्जित कौर बोहरा हो । सन्नी लियोनी नाम उनले पोर्न करिअर सुरु गरेपछि पाएकी हुन् ।
५. सन्नी पोर्न स्टार हुनुभन्दा पहिला जर्मन बेकरीका काम गर्थिन्।
६. सन्नीले बलिउडमा फिल्म “कलयुग”बाट फिल्मी करिअर सुरु गर्ने तयारी गरेकी थिइन, तर विभिन्न कारणले गर्दा उनले सो फिल्ममा अवसर पाइनन भने जिस्म टूबाट उनले बलिउडका फिल्मीयात्रा सुरु गरेकी हुन् ।
७. सन्नीको मनपर्ने कलाकार अमिर खान हुन् र मनपर्ने फिल्म दिल हो ।
८. सन्नीलाई घरपालुवा जनावर निकै मन पर्छ, उनीसँग दुई वटा घरपालुवा जनावर छन्ः चोपर र लीलू
९. सन्नी सन् २००८ मा स्ट्यान्ड अप कमेडियन रसेल पिटर्ससँग डेटिङमा जाने गर्थिन् ।
१०. सन्नीले ४० भन्दा बडी एडल्ट फिल्म (पोर्न फिल्म) खेलेकी छिन् ।
११. सन्नी लियोनी आफ्नै राजीखुसीले पोर्न फिल्म उद्योगमा जोडिएकी हुन् । यस कुरामा उनी कुनै ग्लानी महसुस गर्दिनन् ।
१२. सन्नीले तमिल फिल्महरूमा पनि अभिनय गरिसकेकी छिन् । उनको पहिलो तमिल फिल्म भेदाकुरी हो ।
१३. आफ्नी आमाको जन्मभूमि भएकाले भारतलाई निकै मन पराउँछिन । बलिउडमै काम गर्नुभन्दा पहिला उनी चार पटक भारत आइसकेकी थिइन् ।
१४. प्लेब्वाई इन्टरप्राइजेजका उपाध्यक्ष म्याट इरिक्सनसँग सन्नीको कुरा छिनिएको थियो ।
१५. सन्नीको भर्जिनिटी १६ वर्षकै उमेरमा तोडिएको थियो ।
१६. सनीले केही पैसा कमाउने र पार्टटाइम काम गर्ने इच्छाले पोर्न फिल्ममा काम गर्न थालेकी थिइन् ।
१७. सन्नीले पेन्टहाउस म्यागजिन, हस्टलर म्यागजिन, माइस्टिक, हाइ सोसाइटी, स्वांक, ए वी एन अनलाइनजस्ता म्यागजिनका लागि काम गरिसकेकी छिन् ।
१८. सन् २००३ मा सन्नीलाई उत्कृष्ठ मोडलिङका लागि पेन्टहाउस अफ द ईयर घोषित गरिएको थियो र यससँगै उनको पोर्न करियर सुरुवात भएको थियो ।
१९. सन् २००८ मा सन्नीलाई उत्कृष्ठ कामका लागि वेब बेब अफ द ईयरको अवार्ड पनि प्राप्त भएको थियो ।
२० सन् २००९ मा सन्नीले आफ्ना पार्टनर डेनियलसँग मिलेर “सनलस्ट पिक्चर” नामको आफ्नै स्टुडियो बनाएकी थिइन्।
२१ सन्नीले आफ्नै वेबसाइट र एफिलिएट साइटहरूका माध्यमबाट विश्वभरि नै आफ्ना फिल्मका बिजनेस गरिरहेकी छिन् ।
२२. सन् २०११-१२ मा सन्नीका फोटोहरु र भिडियोहरू गुगल इन्डियाको टप सर्चमा थियो ।
२३. सन्नीलाई लेख्नमा रुचि छ, उनी किताब पनि लेख्ने गर्छिन् ।
२४. तपाईलाई विश्वास नहुन सक्छ, सन्नी लियोनी द्वीलिंगी (बाइसेक्शूअल) हुन, यो कुरा उनी आफैले स्वीकारेकी छिन् ।
Post a Comment